६ मंसिर २०८१ बिहीबार
image/svg+xml

गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको मुद्दा दायर

भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ। उनीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्