८ वैशाख २०८२ सोमबार
image/svg+xml १४:१५ अपराह्न

जिसस प्रमुखमा दलित महिला: ‘पढेकै कारण राजनीतिमा अवसर पाएँ’

सुरुसुरुमा आफ्नो हातको पानी समेत पिउन नमानेका आफन्तहरू अहिले भने सहयोग गर्न थालेको उनले बताइन्। कुनै पनि अवसरको पछाडि चुनौती रहेको बताउँदै उनले भनिन्,‘अवसरसँगै चुनौती पनि हुन्छ, म समाजलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरिसकेकी मान्छे हुँ, सामाजिक चुनौतीसँग जुधिसकेको म राजनीतिक चुनौती चिर्दै सके जति राम्रो काम गर्नेछु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्