लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्भावना
नेपाल सद्भावना पार्टीको अध्यक्षमा गजेन्द्रनारायण सिंह छँदै थिए । २०५५ चैतमा नेपाल सद्भावना पार्टीको महाधिवेशन भयो । उक्त महाधिवेशनमा उक्त दुई पार्टीबीच एकीकरण भयो । महाधिवेशनमा सिंह पार्टी अध्यक्षमा चुनिए ।