अलैंचीको उच्च मूल्यले बजार ‘चलायमान’
इलामका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मंगलबारेलगायत बजारमा अलैंचीको कारोबार भइरहेको छ । सन्दकपुर, माइजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैंची उत्पादन धेरै हुने गरेको छ । जिल्लामा बर्सेनि तीन अर्ब रुपैयाँ हाराहारीको अलैंचीको कारोबार हुनेगरेको अनुमान छ ।