भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड
‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी....’;लगायतका आ-आफ्ना इष्ट देवताकोको नाम जप्दै धामी झाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन्।