३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीले काङ्ग्रेससँग सरकार बनाउन चाहे,त्यसैले हामीले नै काङ्ग्रेससँग सहकार्य गर्यौं :एमाले

नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।

बुधबार सम्म मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आव्हान

नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेले आग्रह गरेको छ।

प्रतिपक्षी दलहरूको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्।

'गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक'

नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन्। वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ।

गिरिजाको जन्म जयन्तीमा कांग्रेसले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनी

नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।

गिरिजाको आज शताब्दी जन्मजयन्ती, कांग्रेसले फोटो प्रदर्शनी गर्दै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

भ्रातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन कांग्रेसद्वारा निर्देशक समिति गठन

नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन निर्देशक समिति गठन गरेको छ।

संविधान संशोधन गर्ने विषयमा ओली र देउवा सहमत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्ने विषयमा सहमत भएका छन्।

कांग्रेस-एमालेबीच समझदारी पत्रमा हस्ताक्षर, ओली २ वर्ष अनि देउवा चुनाव अवधिसम्म प्रधानमन्त्री बन्ने

जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।

कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका जितेन्द्र देव एमालेमा प्रवेश

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका जितेन्द्र देव सोमबार एमालेमा प्रवेश गरेका छन्।एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देव एमालेमा प्रवेश गरेका हुन्।

शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयोः सांसद रोकाय

राष्ट्रिय सभामा नेपाली काग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शिर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित रहेको बताएका छन।

कांग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैनः सांसद गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्