सनातन धर्मावलम्बीले आज कुष्माण्ड नवमी पर्व मनाउँदै
कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रमा उल्लेख छ।