नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा
श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए।
केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे। ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती देशका खेलाडीहरुलाई स्थापित गर्नकासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।
रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन्।
नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ।
भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सीमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।
यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् ।
नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ।
यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।
नेपाल रेडक्रसले मनसुनजन्य विपदबाटप्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ।
पक्राउ परेका सबै प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का कार्यकर्ता रहेको झापा प्रहरीले जनाएको छ।
नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १२ जना सर्वाधिक महँगो खेलाडी बनेका छन्।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।