इरान र अष्ट्रियाली कलाकारको अनुपम प्रस्तुती
थापाले कलाकार अनितासँगको सहकार्यले वनस्पति विज्ञान, राजनीति, र दृश्य कला बीचको सम्बन्धलाई उजागर गर्ने अवसर पाएको बताइन्।
थापाले कलाकार अनितासँगको सहकार्यले वनस्पति विज्ञान, राजनीति, र दृश्य कला बीचको सम्बन्धलाई उजागर गर्ने अवसर पाएको बताइन्।
बल्खुमा बगेकाप्रति मैले प्रयास गर्दागर्दै बाढीले बगाएकाहरूलाई उद्धार गर्न सकिन भनेर गृहमन्त्रीले नैतिकता जोगाउनकै लागि भए पनि पदबाट राजीनामा दिनुपर्ने हो।
अर्थ समितिको बैठक हलमा बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने बताइएको छ।
एलन मस्कले संसारकै सबैभन्दा शक्तिशाली आर्टिफिशियल इन्टेलिजेन्स (एआई) ल्याउन लागेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले आफू सामान्य अवस्थामा रहेको जानकारी दिएका हुन्।
नेपाल प्रज्ञाप्रतिष्ठानकाे सिद्धिचरण प्रवचन कक्षमा अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय-व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् ।
सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ।
क्रोधित देवताले विश्वको अन्त्य गर्न सक्छन् भन्ने त्रास हाम्रा पुर्खामा परापूर्वकालदेखि थियो। तर जलवायु परिवर्तन, आणविक हतियार, कृत्रिम बुद्धिमत्ता अथवा सिन्थेटिक जीव विज्ञानको सहायताले यसप्रकारको विनाश गर्ने क्षमता हामी आफैँले विकास गरेका छौँ।