२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:४९ अपराह्न

अर्थ समितिमा युएसएडअन्तर्गतका कार्यक्रमको खर्च सार्वजनिक गर्न माग

अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखे।

एआईमा पाँच खर्ब अमेरिकी डलर लगानी गर्ने ट्रम्पको घोषणा

ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले वर्तमान समयका लागि यो परियोजना निकै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘यो परियोजना ट्रम्पबिना सम्भव पनि छैन ।’

सुजन चापागाईँको गीत ‘मखमली’ १८ घण्टामै पुग्यो ट्रेडिङ दुईमा

फिल्म ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘मखमली’ रिलिज भएको १८ घण्टामै ट्रेडिङ दुईमा पुगेको छ।

सेन्ट्रल जेलको गेट

सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।

अर्थ समिति बैठक कोरम नपुगेर स्थगित

संघीय संसदका दुवै सदनको अधिवेशन चालु नभएको अवस्थामा मिनि संसदका रुपमा रहेका समितिका बैठकसमेत प्रभावित भइरहेका छन्।

इरान र अष्ट्रियाली कलाकारको अनुपम प्रस्तुती

थापाले कलाकार अनितासँगको सहकार्यले वनस्पति विज्ञान, राजनीति, र दृश्य कला बीचको सम्बन्धलाई उजागर गर्ने अवसर पाएको बताइन्।

विपदमा बगेको सरकार

बल्खुमा बगेकाप्रति मैले प्रयास गर्दागर्दै बाढीले बगाएकाहरूलाई उद्धार गर्न सकिन भनेर गृहमन्त्रीले नैतिकता जोगाउनकै लागि भए पनि पदबाट राजीनामा दिनुपर्ने हो।

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

अर्थ समितिको बैठक हलमा बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने बताइएको छ।

संसारकै सबैभन्दा शक्तिशाली एआई ल्याउँदै मस्क

एलन मस्कले संसारकै सबैभन्दा शक्तिशाली आर्टिफिशियल इन्टेलिजेन्स (एआई) ल्याउन लागेको बताएका छन्।

हरिवंश भन्छन्: नाकभित्रको नसा फुटेको रहेछ, अहिले ठिक छु

सोमबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले आफू सामान्य अवस्थामा रहेको जानकारी दिएका हुन्।

गीत,संगीत र कलाका गुरुहरूको स्मृतिमा स्रष्टाहरूलाई सम्मान

नेपाल प्रज्ञाप्रतिष्ठानकाे सिद्धिचरण प्रवचन कक्षमा अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

गत आर्थिक वर्ष: सरकारको आय-व्यय निर्धारित लक्ष्यभन्दा निकै कम

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय-व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ।

नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि होः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् ।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्