१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मेयर बालेनले भत्काएको न्यूरोडको पीच सडक टाल्दै विभाग

काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्न सुरू गरेको छ।

न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरु नै फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्:मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेेहरु फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।

फोहोर संकलन गर्ने गाडीको चालक समातेपछि बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्।

मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुका साथै उनी विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन्।

बालेनले भने: इमान्दारीताले केसम्म गर्न सक्छ ? उदाहरण ‘गिरीबन्धु मुद्दा’

गिरीबन्धु टि–इस्टेट जग्गा सट्टभर्ना प्रकरणमा सर्वोच्च अदालतको फैसलालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले उदाहरणीय फैसला भनी टिप्पणी गरेका छन्।

जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्