११ कार्तिक २०८१ आइतबार
image/svg+xml

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ।

काभा यू–२० भलिबल: नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि

श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।

धोनीलाई प्रशिक्षण गरिरहेका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

काठमाडौंमा नेपाल प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, बसको रुट यस्तो छ

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए।

महिला भलिबलको व्यावसायिक विकास

केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे। ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती देशका खेलाडीहरुलाई स्थापित गर्नकासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए

रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन्।

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ।

भारतद्वारा दशवटा प्रिफ्याब्रिकेटेड पुलका पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सीमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।

'हङकङ सुपर सिक्सेस' फर्कियो, नेपालसहित १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने

यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् ।

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ।

सेनाले बनाउँदै छ क्षतिग्रस्त सडक

यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण

नेपाल रेडक्रसले मनसुनजन्य विपदबाटप्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

मेडिकल व्यवसायी प्रसाईंका ८ समर्थकलाई प्रहरीले कर्तव्य ज्यानमा मुद्दा चलाउने

पक्राउ परेका सबै प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का कार्यकर्ता रहेको झापा प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्