७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तन परदेशमा, मन घरदेशमा!

दुःखसुख जस्तो हुँदा पनि परिवारसँग बसेर दुई गाँस खानुको आनन्द र महत्त्व परदेशमा बस्नेहरूलाई अझै बढी थाहा हुने रहेछ। दशैंतिहारको रमझम विदेशमा बस्नेहरूका लागि एउटा मिठो सम्झना मात्रै हुने रहेछ।

दीपावली: सकारात्मक ऊर्जाको अनुभूति

संस्कृतमा दीपलाई बत्ती र वलीको अर्थ पंक्ति भन्ने बुझिन्छ। जसले उज्यालोको प्रतीकलाई संकेत गर्छ। त्यो उज्यालो जसले बाहिरको अन्धकार मेटाउनमा मद्धत गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्