९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बिहीवारको मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्‍यो ? (हेर्नुहोस्)

मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्र्रलाई हुलाक टिकट छाप्न दिनेसम्म विषय समेटिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्