९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्राधिकरणले विद्युत महशुल नबुझाउने उद्योगको लाइन काट्न थाल्यो

प्राधिकरणले महशुल बुझाउन बिहिबारसम्मको समयसिमा दिएको थियो। समयसिमा भित्र पनि महशुल नबुझाएकाले लाइन काट्नु परेको प्राधिकरणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्