७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उद्धार गर्न गएको सेनाको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

स्याङ्बोचेमाथि व्यावसायिक उडानमा रोक लगाउन माग

सगरमाथाको मूल्य, महत्व, सुन्दरतामा मात्र असर परेको छैन, कम उचाइबाट हेलिकोप्टर उडाउँदा स्थानीय बासिन्दा र जंगली जनावरले पनि हैरानी भोगेका छन्।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने चिनियाँ नागरिकको पहिचान खुल्यो

नुवाकोटको शिवपुरीमा एक साताअघि दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार सबै चिनियाँ नागरिकको पहिचान खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्