८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै!

साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै, जून खोज्दा रात भेट्छु मैले टेक्ने धर्ती बेग्लै। बटुलेका आस टुट्छन् सहयात्री कतै छुट्छन्, फूल खोज्दा पात भेट्छु मैले टेक्ने धर्ती बेग्लै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्