इजरायलको चेतावनी पछि लेबनानी नागरिकको भागाभाग
इजरायली सेनाले नयाँ चेतावनी जारी गरेपछि लेबनानी नागिरकको भागाभाग भएको छ।
इजरायली सेनाले नयाँ चेतावनी जारी गरेपछि लेबनानी नागिरकको भागाभाग भएको छ।
लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ४ सय ९२ जनाको मृत्यु भएको छ।
हमासका प्रमुख नेता इस्माइल हानियाको इजरायलले हत्या गरेपछि ईरानले त्यसको बदला लिने चेतावनी दिएको छ।