वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक:भौतिक मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनः निर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन्।
सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज सञ्चालनमा आएको छ। गत असोजको दोस्रो साता आएको बाढीले पुल बगाएपछि सोही स्थानमा नेपाली सेनाको अग्रसरतामा बेलिबृज सञ्चालनमा ल्याइएको हो।