६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

सुनकोसी नदीमा बेलिबृज सञ्चालन, सेनालाई सम्मान

सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज सञ्चालनमा आएको छ। गत असोजको दोस्रो साता आएको बाढीले पुल बगाएपछि सोही स्थानमा नेपाली सेनाको अग्रसरतामा बेलिबृज सञ्चालनमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्