उदयपुर–खोटाङ सीमा फोन्सिन्टारमा बेलिब्रीज अन्तिम चरणमा
गाईघाटलाई खोटाङ सदरमुकाम दिक्तेलसँग सोझो याताायतले जोड्ने सगरमाथा लोकमार्गको एक मात्र नाका फोक्सिन्टारमा बेलिब्रीज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।