कति सार्थक स्वतन्त्रता ?
हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।

नेपाली समाज पनि पितृसत्तात्मक सोचबाट नै परिचालित छ। नेपालको केही हिमाली क्षेत्रमा अझै पनि बहुपत्नी विवाहप्रथा छ।