२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सिमलाको सीपले गाउँमा फस्टाउँदै स्याउ खेती

जुम्लाको गुठिचौर गाउँपालिका (४ लक्ष्मीचन्द्र न्यौपाने ६५ वर्षया डाडाबाड गाउँघरको आर्थिक अवस्था कमजोर भएपछि ५७ वर्षकै उमेरमा सीप सिक्न भारत हिमाचलको सिमला पुगे।२०७३ सालमा सिमला पुगेका उनले झन्डै १५ दिन त्यहाँ मालिकको स्याउ फार्ममा काम गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्