२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सडकको अवरोध खुलेसँगै ताप्लेजुङको पाथीभरा मन्दिरमा आउने दर्शनार्थी बढ्दै

अवरुद्ध बाटो खुलेर यातायात सुचारु भएपछि ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शनार्थीको संख्या बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्