चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो। कङ्गोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ।