२८ आश्विन २०८१ सोमबार
image/svg+xml

पहिरोले पुरिएका तीनै जनाको शव भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ।

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना: ६ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ। शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ।

कास्की र तनहुँको लगातार जित

गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार दोस्रो जित हासिल गरेका छन्।

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो।

आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने भएको छ।

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती, बिहानैदेखि लाइन बसेपनि पालो आउँदैन

तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीवार बिहानै प्रशासन कार्यालय आइपुगे। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन।

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर

तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ।

तनहुँ आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्