बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका
नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरिए पनि त्रिपुराकोटमा भने परापूर्वकालदेखि आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ।