सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
घरमै बसीरहेकी चौधरीलाई तिब्र गतिमा हुइकिएको निसान म्याग्नाइट कारले ठक्कर दिएको प्रहरीले जनाएको छ।
छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ। उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग वादी समुदायको छ।
मंसिर १५ बाट आगामी पुस ६ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ८ टोली सहभागी हुदैछन्।
यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन्।
गत शुक्रबार कम्बोडिया गएको सभामुख नेतृत्वको टोली भोलि स्वदेश फर्किने छ।
विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उनको भनाइ छ।
सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको प्रवीणता प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा भ्रष्टाचारलाई सफाइ दिनेगरी गरिएको यसअघिको फैसला त्रुटिपूर्ण भएको व्याख्या गरेको छ।
लामो समयपछि सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ।
बढ्दो बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू युरोप जानको लागि जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।
पाइलटहरूको आन्दोलनका कारण राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको न्यारोबडी जहाजका उडान प्रभावित भएका छन्।
“हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढा भन्छन्, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।” सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ।
जुम्लामा ८८ हजार भेडाहरु छन् । भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ।
भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा नै महँगा क्रिकेटर बनेका छन्।
स्वर्णिम र आयोजक रेडियन्ट पब्लिकले दशौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सेमिफाइनलमा स्थान बनाएका छन्।