२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान गरेका छन्।

मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए। उक्त मन्दिर सोही वडामा पर्दछ। उनकाअनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए।

यस वर्षको नोबेल शान्ति पुरस्कार परमाणु विस्फोटमा जीवित बाँचेकाहरूलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानमा भएको हिरोशिमा र नागासाकी परमाणु विस्फोटमा जीवित बाँचेका व्यक्तिहरूको समूहलाई प्रदान गरिएको छ।

छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

पहिलो पटक शुक्रवा छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए।

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ। जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउँछन्।

८२ लागे बलिवुड महानायक

सन् १०४२ अक्टुबर ११ का दिन भारत उत्तर प्रदेशको इलाहावादमा जन्मेका अमिताभ बलिवुडमा सबैभन्दा बढी मन पराउने अभिनेता हुन्।

अग्ला १४ हिमालमा ‘निम्स’ को हाफ सञ्चुरी

कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने पहिलो आरोही बनेका छन्।

जनकपुरमा महाअष्टमीको दिन झन्डै तीन करोडको लड्डु बिक्री

मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन करिब रु तीन करोडको लड्डु बिक्री भएको छ।

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

दसैँ, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ।

निर्माण व्यवसायीले पाएनन् दसैँ अघि भुक्तानी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्।

केसीको सहयोगले दाउरा बटुल्ने परिवारमा दसैँको खुसी

निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष विमल केसीको सहयोगले नेपाल भारतको सीमावर्ती क्षेत्रमा दाउरा बटुलेर बिहान साँझको जोहो गर्ने घरपरिवारमा दसैँको खुसी आएको छ।

मौलाकालिका मन्दिरमा भक्तजनको भीड (तस्बिरसहित)

दसैँ सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो। केबलकार निर्माण भएपछि भक्तजनको संख्या बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्