२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

राँगाले लखेटी-लखेटी लियो शिक्षकको ज्यान

अपराह्न ४ बजेतिर आफूलाई राँगाले लखेटेको र अहिले ‘झाडीमा लुकेर बसेको छु’ भन्दै श्रीमतीलाई फोन गरेका थिए । त्यसपछि उनको खोजी भए पनि सम्पर्क हुन सकेको थिएन । दाजुभाइ तथा आफन्तले सुरौदी पुगेर रातभर खोजी गर्दा पनि उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी नपुग्दै धनञ्जयको शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्