२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भिमफेदीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते, छ को अवस्था गम्भीर

हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्