दसैंमा पनि तरकारी बेच्दै थारु महिला
दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन।
दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन।
जुम्लाको सिंजा गाउँपालिका- ६ की सस्मिता रावत दिनहुँ घाँस काट्छिन्। रावत गाउँबाट हप्ता दिनअघि घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी हुन्।