२० आश्विन २०८१ आइतबार
image/svg+xml

मधुवनका कृष्ण घिमिरे युक्रेनी सेनाको कब्जामा

बर्दिया मधुवन नगरपालिका –९ का ४८ वर्षीय कृष्णबहादुर घिमिरे क्षेत्री २३ दिनदेखि युक्रेनी सेनाले युद्ध बन्दी बनाएर राखेको खुलेको हो। घर परिवारको सम्पर्कभन्दा बाहिर रहेका घिमिरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि युक्रेनी सेनाले बन्धक बनाएको तथ्य खुलेको छ ।

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ।

रोमानिया र नेदरल्यान्ड्स आम्नेसाम्ने

रोमानिया र नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा एकअर्काको सामना गर्दै छन् भन्नुमा अब आश्चर्यजनक लाग्ने छैन।

यूरोकपमा आज राति अष्ट्रियाले फ्रान्सको सामना गर्ने

यूईएफए यूरोकप- २०२४ मा अष्ट्रियाले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह 'डी' अन्तर्गतको खेल जर्मनीको मेर्कुर स्पेल एरिनामा रातिको पौने एक बजे सुरु हुनेछ ।

झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।

रूस-युक्रेनमा दुई ध्रुवीय विश्व

रुस र युक्रेनको युद्ध तेस्रो वर्षमा चलिरहेको छ। रुसले युद्ध नभनी विशेष सैनिक कार्बाही भनी गरेको आक्रमणको सुरुवातमा युक्रेनले दुई तीन हप्ताभन्दा बढी रुसको सामना गर्न नसक्ने धेरैको आकलन थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्