७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय हवाई भाडा

बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको भाडादर पाँच हजारसम्म घटाएको जानकारी दिएको हो।

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

'हवाइ टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनी सहमत'

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्।

अमेरिकाबाट ओलीको निर्देशन: हवाई भाडा महँगो नलिनु

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्