संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै
बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो। तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो।
बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो। तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो।
भगवानको प्रसादमा जनावरको बोसोले मन्दीर नै अशुद्ध भएको भन्दै सोमवार महायज्ञ गरेर शुद्धिकरण गरिएको हो।
उनले मन्दीरको प्रसादलाई अपवित्र गरेको घटनाले दुखी बनाएको भन्दै ११ दिनसम्म उपवास गर्ने र प्रायश्चित गर्ने घोषणा गरेका हुन्।
भारतको विश्वप्रसिद्ध तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ।