अर्थतन्त्रका आसन्न संकट
सामान्यतया विनम्र हिसाबले प्रस्तुत हुने यी दुई अन्तर्राष्ट्रिय निकायले सो बैठकमा विश्वमा आर्थिक विखण्डनको बढ्दो जोखिमबारे कडा चेतावनी दिएका छन्।
सामान्यतया विनम्र हिसाबले प्रस्तुत हुने यी दुई अन्तर्राष्ट्रिय निकायले सो बैठकमा विश्वमा आर्थिक विखण्डनको बढ्दो जोखिमबारे कडा चेतावनी दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्।