नियमावलीले निम्त्याएको बार–बेन्च द्वन्द्व
एक वर्षअघि न्यायपरिषद् नियमावलीको नियममा गरिएको संशोधनले बार (कानुन व्यवसायी) र बेन्च (न्यायाधीश) बीच द्वन्द्व निम्त्याएको छ।