भदौ ३० गतेदेखि नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ।