१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भिरबाट गुल्टाइएका दुई नेपाली बालकको गथासो

माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्‍याइन्छ।

त्यसपछि मैले सगरमाथा देखें

भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ।

तेङबुचेसम्मको समय-यात्रा

तेङबुचे नपुग्दै हाम्रो सत्कारमा कोङदे रि हिमाल नजिकिन्छ। सँगसँगै पाहुनाको स्वागतमा फूलमाला लिएर पञ्चकन्या उभिए जसरी सगरमाथा, थामसेर्कु, ल्होत्से र आमाडब्लम हिमालहरू लाइनबद्ध हुन्छन्, जो हिजोसम्म हामीसँग लजाएर नाकमुख छोपीकन ओझेलिएका थिए।

सगरमाथा प्रालि

तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सागर ढकालको घातक बलिङ, एकै ओभरमा लिए वेस्ट इन्डिज 'ए'विरुद्ध दुई विकेट

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा एकै ओभरमा दुई विकेट गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्