स्याङ्बोचेमाथि व्यावसायिक उडानमा रोक लगाउन माग
सगरमाथाको मूल्य, महत्व, सुन्दरतामा मात्र असर परेको छैन, कम उचाइबाट हेलिकोप्टर उडाउँदा स्थानीय बासिन्दा र जंगली जनावरले पनि हैरानी भोगेका छन्।
सगरमाथाको मूल्य, महत्व, सुन्दरतामा मात्र असर परेको छैन, कम उचाइबाट हेलिकोप्टर उडाउँदा स्थानीय बासिन्दा र जंगली जनावरले पनि हैरानी भोगेका छन्।
माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्याइन्छ।
भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ।
लोकराज शाही र सागर ढकालले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
तेङबुचे नपुग्दै हाम्रो सत्कारमा कोङदे रि हिमाल नजिकिन्छ। सँगसँगै पाहुनाको स्वागतमा फूलमाला लिएर पञ्चकन्या उभिए जसरी सगरमाथा, थामसेर्कु, ल्होत्से र आमाडब्लम हिमालहरू लाइनबद्ध हुन्छन्, जो हिजोसम्म हामीसँग लजाएर नाकमुख छोपीकन ओझेलिएका थिए।
तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।
वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा पाँचौं विकेट गुमाएको छ।
वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा एकै ओभरमा दुई विकेट गुमाएको छ।