बच्चा जन्माउन बर्थिङ सेन्टर जान थाले मुस्लिम महिला
केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाहरु बच्चा जन्माउन बर्थिङ पनि जादैन्थे। तर अहिले भने उनीहरु अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन्।
केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाहरु बच्चा जन्माउन बर्थिङ पनि जादैन्थे। तर अहिले भने उनीहरु अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन्।
पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ।