१३ आश्विन २०८१ आइतबार
image/svg+xml

धुलिखेल–खावा सडक विस्तारः मालवाहक गाडी दुई दिन नचल्ने

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्