३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

काठमाडौँको उत्तरी भेगस्थित चोभारको जलविनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्