८ मंसिर २०८१ शनिबार
image/svg+xml

उपत्यकाभित्र ‘नो हर्न’ मा सख्त बन्दै ट्राफिक प्रहरी

काठमाडौं उपत्यकालाई २०७४ वैशाख १ गते ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो । त्यति बेला ‘नो हर्न’ लाई अभियानकै रूपमा सञ्चालन गरी प्रचारप्रसार र सचेतना फैलाएर सवारीसाधनमा जागरण पैदा गरिएको थियो । जसका कारण हर्नको अनावश्यक प्रयोग ह्वात्तै घटेको थियो ।

ट्राफिक प्रहरीलाई ‘चिट’कै चटारो

केही दिनअघि सहिद गेटबाट बागदरबारतर्फ जाँदै गरेका महेश न्यौपानेले काठमाडौं महानगरपालिकाको गेटअगाडिको जेब्राक्रसिङबाट सुन्धारातर्फ मोटरसाइकल मोडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्