२२ मंसिर २०८२ सोमबार
image/svg+xml

एमाले महाधिवेशन : प्रतिनिधिलाई बासको व्यवस्था गरिने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ।

ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले तरकारी तथा फलफूलको थोक बजार यहाँकै बासिन्दका लागि तयार पारिएको बताए।

के बेलेम सत्यको कोप थियो?

कोप ३० ले ‘बाराबाडोस इम्प्लिमेन्टेसन मोडालिटी’अन्तर्गत जलवायु हानि तथा नोक्सानी कोषको पहिलो कार्यान्वयन चरणका लागि प्रस्तावहरू खुला गरेको छ।

मुस्ताङका उच्च लेकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ।

एमालेको ११ औँ महाधिवेशनमा पोखरेलको ‘काउन्टर’ प्रतिवेदन पेस हुने

अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने ११ औँ महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने अभिव्यक्ति दिएका बेला पोखरेलले छुट्टै दस्ताबेज पेस गर्न लागेका हुन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो।

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

कुखुराको भालेदेखि लाइक ठड्याएको औँठासम्म, यी हुन् १०७ चुनाव चिह्नहरू

आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ।

पोखरा विमानस्थल प्रकरण: पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध आठ अर्बको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक पाँच पूर्वमन्त्री, पूर्वसचिवहरूसहित ५५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नागढुंगा-नौबिसे सडक अब हरेक दिन ५ घण्टा बन्द, के छन् वैकल्पिक मार्ग?

ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ।

एनपिएल: कर्णाली सबैभन्दा कम लक्ष्य रक्षा गर्ने टोली

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्