१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रेडक्रसको स्थापना दिवसमा ३७ जनाले गरे रक्तदान

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसमा तीन दर्जन हाराहारीले रक्तदान गरेका छन्।

स्रष्टा नारायण ज्ञवालीकाे ‘आँखामा कैलास अँजुलीमा मानस’ को लोकार्पण

दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेकाे नारायण ज्ञवालीकाे यात्रावृत्तान्त आँखामा कैलास अँजुलीमा मानस कृतिको लोकार्पण भएकाे छ।

२२ दिनमै सकियो फिल्म 'कार्साङ' को छायाङ्कन

फिल्म 'कार्साङ' को छायाङ्कन सकिएको छ। यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायाङ्कन २२ दिन लगाएर पुरा गरेको हो।

बालबालिका बचाउने बेला

जुलाई ३० लाई संयुक्त राष्ट्र संघले मानव बेचबिखन अन्त्यका लागि काम गर्ने दिवसका रूपमा घोषणा गरेको छ।

नेपाल अमेरिका फिल्म फेस्टिभलमा नवीन सुब्बा र दयाहाङ राई सहभागी हुँदै

नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन्। फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ।

पछिल्लो दशकका 'महानायक' दयाहाङ राई

एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैन होला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्