४ पुस २०८१ बिहीबार
image/svg+xml

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो ।

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ। गाउँपालिकाले गाउँपालिका-२ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्