२ आश्विन २०८१ बुधबार
image/svg+xml

दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन्।

बाँकेमा बस दुर्घटना: दुई जनाको मृत्यु, २७ जना घाइते

दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बस दुर्घटनाभएकाे जिल्ला प्रहरी बाँकेका सुचना अधिकारी तथा डिएसपी नारायण डाँगीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्