२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्डअवार्ड

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्डअवार्ड प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्