१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर

बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उनले सुनाइन्। रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताए।

पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्