बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
मङ्गलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।
काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्रहत्या नगर्न आग्रह गरेका छन्।
क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गर्दै प्रदर्शन भएको छ। बुधबार सन्दीप बचाउ अभियानले न्याय माग गर्दै काठमाडौं माइतीघरमा प्रदर्शन गरेको हो।