३ आश्विन २०८१ बिहीबार
image/svg+xml

गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।

शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सय ११ पुग्याे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको संख्यामा वृद्धि भएको छ।

राष्ट्रिय सभामा कांग्रेसले भन्यो: गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाए बैठक अघि बढ्न दिँदैनौँ

राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन्।

संक्रमणकालीन न्यायको ‘शक्ति’

हिंसाको राजनीतिबाट देशले उन्मुक्ति पाउला र दिगो शान्ति होला ? मुलुकको भविष्य एवं प्रायः सबैमा चासो रहेका यी सवालमा धेरैको जवाफ रहने गरेको छ–सम्भव छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्