आमाको आत्मिक गहिराइ
पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं।
पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं।
काभ्रेपलाञ्चोकको विकट खानीखोला गाउँपालिका–५ वडा कार्यालयमा शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए।
आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाइरहेका छन्।