हिउँदे अधिवेशनमा प्रि–बजेट छलफल गर्ने विधेयक संसद्मा
सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गर्ने समयलाई परिमार्जन गरी विधेयक ल्याएको छ।